आजबाट सन् २०२५ सुरु
हेटौंडाः आज बुधबारबाट नयाँ वर्ष सन् २०२५ सुरु भएको छ । अंग्रेजी वर्षसमेत भनिने ईस्वी सम्वत् (सन्) २०२५ को आज बुधबार पहिलो दिनलाई विश्वभर...
बेकामे सहकारी बोर्ड
नेपालमा विसं २०१३ सालबाट सहकारीको सुरुवात भएको मानिन्छ । नेपालमा सहकारी संस्था स्थापना भएको ७ दशक पुग्न लागेको छ । २०४६ सालको राजनीतिक परिवर्तनपश्चात्...
नरभक्षी बाघलाई डार्ट गरी मनहरीबाटै नियन्त्रणमा लिइयो (फोटो फिचरहित)
हेटौँडा ः मकवानपुरको मनहरी गाउँपालिका–५, बसन्तपुरमा एकजना वृद्धाको ज्यान लिनुका साथै पशुचौपाया समेत मारेको नरभक्षी बाघलाई मंगलबार साँझ निकुञ्जको प्राविधिक टोलीले डार्ट गरेर नियन्त्रणमा...
हेटौंडा एडभेञ्चर क्लबको अध्यक्षमा पूनः सुवेदी
हेटौँडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर–७, नागस्वतीस्थित हेटौंडा एडभेञ्चर क्लबको अध्यक्ष पुन सुशील सुवेदी चयन हुनुभएको छ । शनिवार हेटौंडा–१८, हर्नामाडीस्थित गुम्बाडाँडा पार्कमा भएको हेटौँडा...
‘हामी ग्यारेज र होटेलहरुमा निगरानी गरिरहेका हुन्छौँ’
बालमैत्री वडाका होटल तथा मोटर ग्यारेजमा श्रमिक बालकहरु भेटिएका छन् । वडा हुँदै हेटौँडा उपमहानगरपालिकालाई नै बालमैत्री घोषणा गर्ने तयारी भइरहँदा बालमैत्री घोषणा भएका...
राक्सिराङमा हाट बजार सुरु, पिछडिएका वर्ग अहिले मूलधारमाः मन्त्री श्रेष्ठ
हेटौँडाः बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठले पिछडिएका वर्गलाई राज्यको मुलधारमा ल्याउन वर्तमान व्यवस्थाले टेवा पु¥याएको बताउनुभएको छ । व्यवस्था परिवर्तनसँगै...
मनहरीमा अभिभावक सचेतना कार्यक्रम हुँदै
हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाभित्र रहेका विद्यालयमा अध्ययनरत् विद्यार्थीको अभिभावकलाई सचेतना कार्यक्रम आयोजना गरिँदैछ । मनहरी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा रजैया, मकवानपुरले अभिभावकहरुलाई...
राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपधि राष्ट्रिय माविलाई
हेटौंडाः मनहरी गाउँपालिकास्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८१ को उपधि मनहरी गाउँपालिका–६, सुनाचुरीस्थित राष्ट्रिय माध्यमिक विद्यालयले हात पारेको छ । मनहरी गाउँपालिकाले शनिबारबाट...
प्रदेश लिग फुटबल प्रतियोगिता, धादिङलाई हराउँदै ललितपुर फाइनलमा प्रवेश
हेटौंडाः हेटौंडा–५,स्थित पिप्ले क्याम्पा रंगशालामा जारी दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा ललितपुर फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको समूह...
भीमफेदीमा रास्वपाको विस्तारित भेला
हेटौंडाः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी बिस्तार कार्यक्रम गरेको छ । रास्वपा गाउँ कमिटीले सोमबार भीमफेदी गाउँपालिका–१ मा पार्टीको विस्तार कार्यक्रम गरिएको हो ।...