Thursday, February 13, 2025

शिवम् सिमेन्टको खानीबाट फर्किएको ट्रिपर दुर्घटना, चालकको मृत्यु

हेटौँडा : हेटौँडा–१६, हटियास्थित शिवम् सिमेन्ट उद्योगको चुनढुंगा खानी क्षेत्र मकवानपुरगढी–७, खोटारबाट फर्कँदै गरेको ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान ८...

गैँडाको आक्रमणमा परी चितवनका राजकुमारको मृत्यु

हेटौँडा : चितवनमा गैंडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । चितवन जिल्लाको राप्ती नगरपालिका–९, च्यात्राङखोलामा गैंडाको आक्रमणमा परी राप्ती नगरपालिका–३, झुरझुरेका २६ वर्षीय राजकुमार...

हेटौँडा उपमहानगरले आजबाट फोहर नउठाउने

हेटौँडा : हेटौँडा उपमहानगरपालिकाले आज बिहीबारदेखि फोहोर नउठाउने भएको छ । उच्च अदालत पाटन हेटौँडा इजलासले हेटौँडा उपमहानगरपालिकाको डम्पिङ साइटमा फोहोर फाल्न निषेधाज्ञा जारी...

वडास्तरीय मेयर कप फुटबल, ३ नम्बर वडा सेमिफाइनलमा

हेटौंडा: मकवानपुरको थाहा नगरपालिकामा जारी अन्तर वडास्तरीय मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा ३ नम्बर वडा प्रवेश गरेको छ । थाहा नगरपालिकाको आयोजना तथा वडा...

बालश्रमिकको उद्दार

हेटौंडा: बुधबार अनुगमनको क्रममा हेटौंडा उपमहानगरपालिकाको नगर प्रहरीले बालश्रमिकको उद्दार गरेको छ । हेटौंडा–९ स्थित माछा पसलबाट १४ वर्षीय र हेटौंडा–४ स्थित एक मोटर...

आज वडास्तरीय कविता प्रतियोगिता हुँदै

हेटौंडा: हेटौंडा–४ नम्बर वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा सञ्चालन भइरहेको दोस्रो संस्करणको वडा खेलकुद महोत्सव अन्तर्गत आज बिहीबार कविता प्रतियोगिता...

भोलि हेटौँडाको होटल बासुकलामा ३१ प्रतिशत छुट

हेटौँडा : भोलि बिहीबार एकदिनका लागि हेटौँडा–४, पारिजातपथस्थित होटल बासुकलाले ३१ प्रतिशत छुटको घोषणा गरेको छ । होटल बासुकला सञ्चालनमा आएको ३१औं वार्षिकोत्सवको अवसरमा...

मध्यरातमा हेटौँडाको मुख्यबजारको सटरभित्रबाट चोर पक्राउ

हेटौँडा : हेटौँडाको मुख्यबजार हेटौँडा–४, स्कूलरोडमा मोवाइल पसल चोरी गर्ने क्रममा एकजना चोर पक्राउ परेका छन् । कृष्णसागर श्रेष्ठले सञ्चालन गर्दै आएको पसल ‘९९...

४ जिल्लामा विभिन्न घटनामा एकैदिन ६ जनाको मृत्यु

हेटौँडा : बागमती प्रदेशको ४ जिल्लामा विभिन्न घटनामा एकैदिन ६ जनाको मृत्यु भएको छ । प्रदेशको काभ्रेपलाञ्चोक, सिन्धुली, धादिङ र रसुवा जिल्लामा विभिन्न घटनामा...

हेटौँडा–१४ नम्बर वडा बालमैत्री घोषणा हुँदै

हेटौँडा : पर्सी शुक्रबार हेटौंडा–१४ नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । बुधबार पत्रकार सम्मेलनमार्फत् “बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी”...

ताजा अपडेट

धेरैले हेरेको