एक तला माथिबाट लडेका बागमतीका दिलबहादुरको मृत्यु
हेटौँडा : माघ १४ गते आफ्नै घरको एक तला माथिबाट लडेका मकवानपुरको बागमती गाउँपालिका–५, लिलावनका ६४ वर्षीय दिलबहादुर घलानको मृत्यु भएको छ ।
आफ्नै घरको...
थाहा नगरमा चितुवा मृत फेला
हेटौँडा : मकवानपुरको थाहानगरपालिका–९, महालक्ष्मी खोला किनारमा चितुवा मृत फेला परेको छ । सोमबार साँझ साढे ५ बजेको समयमा चितुवा मृत अवस्थामा रहेको भन्ने...
हेटौँडामा प्राइम एजुकेशन सेन्टर
हेटौँडा : हेटौँडा–४, स्कूलरोडमा प्राइम एजुकेशन इन्फरमेसन सेन्टर प्रालि खुलेको छ । सोमबार सेन्टरका सञ्चालकका अभिभावकले रिबन काटेर उद्घाटन गर्नुभएको थियो ।
विगत २४ वर्षदेखि...
माघ २५ गतेदेखि जिल्लाभर एचपीभी खोप लगाइने
हेटौँडा : जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले आगामी माघ २५ गतेदेखि फागुन २२ गतेसम्म पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपीभी (सिकोलिन) खोप सेवा सञ्चालन गर्ने भएको...
लागूऔषध खैरो हेरोईनसहित बाग्लुङ विवेक हेटौँडाबाट पक्राउ
हेटौँडा : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५, रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट मकवानपुर प्रहरीले लागूऔषध खैरो हेरोईनसहित एक जना पक्राउ गरिएको छ ।
आइतबार बिहान ९ बजेर ४१...
कैलाश गाउँपालिकामा १४ बिघा क्षेत्रफलको अफिम र गाँजा खेती फँडानी
हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिकामा अवैध रूपमा गरिएको गाँजा तथा अफिम खेती फँडानी गरी नष्ट गरिएको छ ।
शुक्रबारदेखि आइतबारसम्म बागमती प्रदेश प्रहरी गण, हेटौँडा...
लागूऔषध गाँजासहित तीनजना भारतीय नागरिक मनहरीबाट पक्राउ
हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–९, ज्यामिरेबाट लागूऔषध गाँजासहित मकवानपुर प्रहरीले तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सोमबार बिहान ४ बजेर ३० मिनेटको समयमा...
बालज्योति माध्यमिक विद्यालयको स्वर्ण महोत्सव सुरु
हेटौँडा : हेटौँडा–५, पिप्लेस्थित बालज्योति माध्यमिक विद्यालयको स्वर्ण महोत्सव (५०औँ वार्षिकोत्सव) सुरु भएको छ । सोमबार पिप्ले–क्याम्पा रंगशालामा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले...
मुग्लिनबाट ६ जना बालश्रमिकको उद्दार
हेटौँडा : चितवनको मुग्लिनस्थित होटलमा श्रममा रहेका ६ जना बालबालिकाको उद्दार गरिएको छ । मुग्लिनको रामायण होटल मारवाडी शुद्ध साकाहारी भोजनालय एण्ड गेष्ट हाउस...
ध्वनी प्रदूषण गर्ने १२ वटा मोटरसाइकल नियन्त्रण
हेटौँडा : हेटौँडा बजार क्षेत्रमा स्वरुप परिवर्तन गरी तथा अत्यधिक ध्वनी प्रदूषण गर्दै मोटरसाइकल चलाइरहेको भन्ने जनगुनासोको आधारमा प्रहरीले १२ वटा मोटरसाइकल नियन्त्रणमा लिएको...











