मकवानपुरमा ५९ प्रतिशत मत खस्यो, शुक्रबार बिहानबाट मतगणना हुने
हेटौँडा : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत २ वटा क्षेत्र रहेको मकवानपुरमा ५९ प्रतिशत मतदान भएको प्रारम्भिक तथ्यांक रहेको छ । ३ लाख १५ हजार...
भीमफेदी कारागारका १४९ कैदीवन्दी मतदान गरे
हेटौँडा : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बिहिबार भइरहेको मतदान कार्यक्रममा मकवानपुरको भीमफेदी कारागारका १४९ कैदीबन्दीले मतदान गरेका छन् । क्षेत्रीय कारागार भीमफेदीमा रहेको अस्थायी...
मकवानपुरमा ३० प्रतिशत मतदान
हेटौँडा : मकवानपुरमा ३० प्रतिशत मतदान सम्पन्न भएको छ । बिहान ७ बजेदेखि मतदान सुरु भएकोमा १२ः१५ बजेसम्म ३० प्रतिशत मतदान सम्पन्न भएको हो...
मकवानपुरमा १२ प्रतिशत मत खस्यो
हेटौँडा : मकवानपुर जिल्लामा विहान ९ बजेसम्ममा करिब १२ प्रतिशत मत खसेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा हालसम्म १२ प्रतिशत मत...
मकवानपुरमा मतदान सुरु
हेटौँडा : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मकवानपुरमा मतदान सुरु भएको छ । मकवानपुरको २ वटा क्षेत्रमा बिहान ७ बजेबाट मतदान सुरु भएको हो ।...
हेटौँडाका १९ वटा वडामा २७ वटा मतदानस्थल, हेटौँडा–४ मा सबैभन्दा बढी मतदाता
हेटौँडा : प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यक्रमअन्तर्गत बिहिबार मतदानको कार्यक्रम रहेको छ । मतदानका लागि हेटौँडा उपमहानगरपालिकाका १९ वटा वडामा २७ वटा मतदानस्थल रहेका...
भीमफेदी कारागारका १६२ कैदीबन्दीले मतदान गर्दै, प्रहरी हिरासतमा रहेका ८१ जनाले मतदान गर्न नपाउने
हेटौँडा : मकवानपुरको भिमफेदी कारागारमा रहेका १ सय ६२ जना कैदीबन्दीले मतदान गर्ने भएका छन् । यसअघि नै मतदाता नामावलीमा नाम दर्ता भएका कारागारका...
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदानस्थल तयार
हेटौँडा : भोलि बिहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदानस्थल तयार भएको छ । निर्वाचनका लागि खटिएका कर्मचारीले मतदानस्थल तयार पारेका छन् ।
मकवानपुरको...
मकवानपुरको दुवै निर्वाचन क्षेत्रको मतगणना भुटनदेवी माविमा गरिने
हेटौँडा : आसन्न निर्वाचनको मतगणना हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा गरिने भएको छ । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका...
निर्वाचनको अन्तिम तयारी
फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम तयारी भइरहेको छ । यतिबेला निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पाएका कर्मचारी तथा सुरक्षाकर्मीको टोली देशभरका...









