पत्रकार मायालु र रविराज सम्मानित

काठमाडौं: स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला शाखा काठमाडौंले पत्रकार मायालु लामा र रविराज रिमाललाई सम्मान गरेको छ । विहिबार गोंगबुमा आयोजित एक कार्यक्रममा पत्रकार...

आनन्द भैरव आविमा अभिभावक भेला

हेटौँडा : हेटौँडा–११ स्थित आनन्द भैरव आधारभूत विद्यालयमा अभिभावक भेला सम्पन्न भएको छ । वडाध्यक्ष जुना दाहालको उपस्थितिमा बुधबार सम्पन्न भेलाले विद्यालय व्यवस्थापन समितिका...

निजी अस्पताललाई प्रदेश सरकारको निर्देशन, न्यूनतम पारिश्रमिक उपलब्ध गराउ

हेटौँडा : स्वास्थ्यकर्मीहरुलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक तथा सेवा सुविधा उपलब्ध गराउन बागमती प्रदेश सरकारले निर्देशन दिएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्र सञ्चालित...

मकवानपुर क्याम्पसमा बैशाखदेखि बायोमेट्रिक हाजिरी

हेटौँडा : हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसले आगामी बैशाख २ गतेदेखि प्राध्यापक, कर्मचारीहरूका लागि बायोमेट्रिक हाजिरी प्रणाली पूर्णरूपमा कार्यान्वयनमा ल्याउने भएको छ । क्याम्पस...

“अपरेशन ड्रप” अभियानमा ६ जना पक्राउ

हेटौँडा : जिल्ला प्रहरी कार्यालय मकवानपुरले सञ्चालन गरेको विशेष सुरक्षा अभियान ‘अपरेशन ड्रप’ अन्तर्गत ६ जनालाई नियन्त्रणमा लिएको छ । बुधबार प्रहरीले हेटौँडा उपमहानगरपालिका...

पर्खालबाट खसेर घाइते भएका मिनबहादुरको उपचारका क्रममा मृत्यु

हेटौँडा : सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिका–२ लिसंखुमा पर्खालबाट खसेर घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ५६ वर्षीय मिनबहादुर...

अफिमसहित लाल र खड्ग पक्राउ

हेटौँडा: लागूऔषध अफिमसहित बारा प्रहरीले मकवानपुरको कैलाश गाउँपालिका–२ का ५५ वर्षीय खड्ग बहादुर मोक्तान र ४९ वर्षीय लालबहादुर स्याङ्तानलाई पक्राउ गरेको छ । बुधबार दिनको...

वन्यजन्तुको आक्रमणबाट २५ वटा बाख्राको मृत्यु

हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिकामा एक साताको अवधिमा वन्यजन्तुको आक्रमणबाट २५ वटा बाख्राको मृत्यु भएको छ । गत हप्ता कैलाश–४, हात्तीपाइले क्षेत्रमा १३ वटा...

बागमती प्रदेशसभामा २ विधेयक पेश

हेटौँडा : बागमती प्रदेशसभा बैठकमा २ विधेयक पेश भएका छन् । प्रदेशसभाको बुधबार बसेको बैठकमा अर्थ तथा वित्तीय र खानेपानी तथा सरसफाई सम्बन्धी विधेयक...

पालिकास्तरीय परीक्षा : हेटौँडाका ८४ प्रतिशत विद्यार्थी ग्रेडेड

हेटौँडा : हेटौँडा उपमहानगरपालिकाले पालिकास्तरीय (कक्षा–८) को परीक्षाफल बुधबार सार्वजनिक गरेको छ । हेटौँडा उपमहानगरपालिकाका ८४ दशमलव ३७ प्रतिशत विद्यार्थी ग्रेडेड भएको पालिकाले जनाएको...