बागमती प्रदेश सभा : नागरिकका मुद्दामा सरकार मूकदर्शक बनको आरोप
हेटौँडा : बागमती प्रदेशसभाका सदस्यहरुले नागरिकका मुद्दामा सरकार मौन रहेको टिप्पणी गरेका छन् । प्रदेशसभाको बैठकमा जनसरोकारका मुद्दामा सरकार मूकदर्शक बनेको भन्दै प्रदेश सभा...
बागमती प्रदेशसभा बैठकमा सभामुखको खोजी
हेटौँडा : बागमती प्रदेशसभा बैठकमा सभामुखको खोजी भएको छ । आइतबार बसेको प्रदेश सभा बैठकमा प्रदेश सभा सदस्यहरुले सभामुखको खोजी गर्दै तत्काल नियुक्ति प्रक्रिया...
परिवर्तित सन्दर्भमा नेपाल–भारत सम्बन्ध
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन नेपालको राजनीतिक इतिहासमा एउटा महत्वपूर्ण अविस्मरणीय घटनाको रूपमा हेरिएको छ । बालेन्द्र शाहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र...
बागमती प्रदेशसभा बैठक : २ विधेयक अर्थ समितिमा पठाइयो
हेटौँडा : बागमती प्रदेशसभाले २ वटा विधेयक समितिमा छलफलमा लागि पठाउने प्रस्ताव पारित गरेको छ । आइतबार बसेको प्रदेशसभाको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय...
जेन जी आन्दोलनमा क्षतिग्रस्त सरकारी भवनहरुको पुनर्निर्माण सकेर हस्तान्तरणको तयारी छौं : मन्त्री देवकाटा
हेटौँडा : बागमती प्रदेशमा जेन जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरुबाट क्षतिग्रस्त भएका सरकारी कार्यालयहरुको पुनर्निर्माण कार्य सकेर हस्तान्तरणको तयारीमा रहेको भौतिक पूर्वाधार विकास मन्त्री डा....
टुक्रे बजेटले विकास होइन, दायित्व मात्र थप्छ : मन्त्री तामाङ
हेटौँडा : बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले १० लाख रुपैयाँका टुक्रे योजनाहरुले प्रदेशलाई आर्थिक बोझ मात्र थपेको बताएका छन् ।...
बागमती प्रदेश सभा बैठक सुरु
हेटौँडा : निर्धारित समयभन्दा ढिला गरी बागमती प्रदेशसभा बैठक सुरु भएको छ । आइतबार बिहान ११ बजेका लागि आह्वान गरिएको बैठक करिव २ घण्छा...
बागमती प्रदेश : एमालेले सत्ताको दावी छाडेको हो ?
हेटौँडा : बागमती प्रदेश सरकारको नेतृत्वलाई लिएर सत्तारुढ दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले बीच विवाद भइरहेको बुझिन्छ । पूर्वसहमति अनुसार सरकारको...
‘डोजरे विकास’ को विकल्प खोज्दै बागमती सरकार, रिटेनिङ वालसँगै जैविक इन्जिनियरिङ अनिवार्य गरिने
हेटौँडा : मध्य पहाडका भिरालो जमिन, खोँच र उच्च हिमाली भू–बनोट भएको बागमती प्रदेशका लागि पूर्वाधार निर्माण सधैँ चुनौतीपूर्ण रहँदै आएको छ । हिउँदमा...
अर्थमन्त्री वाग्लेसँग बागमतीका अर्थमन्त्री तामाङको माग, ‘घरजग्गा रजिस्ट्रेसन तथा खण्डीकरणको अधिकार प्रदेशलाई दिनु’
हेटौँडा : घरजग्गा रजिस्ट्रेसन तथा खण्डीकरणको अधिकार प्रदेश सरकारलाई दिन बागमती प्रदेशका अर्थमन्त्री प्रभात तामाङले संघीय सरकारसँग माग गरेका छन् । बिहीबार अर्थ मन्त्रालयमा...










