बागमती सरकारद्वारा १८ जना कर्मचारीको सरुवा
हेटौँडा : बागमती प्रदेश सरकारले उपसचिवसहित १८ जना कर्मचारीको सरुवा गरेको छ । प्रदेश सरकारले आर्थिक वर्षको अन्तिम समयमा विभिन्न मन्त्रालय, निर्देशनालय तथा मातहतका...
अन्तर्राष्ट्रिय श्रमिक दिवस हेटौँडामा मनाइयो
हेटौँडा : १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस शुक्रबार हेटौँडामा मनाइएको छ । प्रत्येक वर्ष मे १ को दिन विश्वभर मनाइने यो दिवस नेपाल ट्रेड...
भीमफेदी गाँउपालिकाका ११६ जना सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध
हेटौँंडा : मकवानपुरको भीमफेदी गाउँपालिकाले १ सय १६ जना अनौपचारिक क्षेत्रका श्रमिक तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको छ ।...
मन्त्रिपरिषद् पुनर्गठनबारे परामर्शमा छौं : मुख्यमन्त्री बानियाँ
हेटौँडा : बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाउनेसँगै मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेको छ । प्रदेश सरकारले प्रशासनिक पुनर्संरचनासहित मन्त्रिपरिषद्मा हेरफेर गर्ने तयारी गरेको हो ।
पुनर्गठनसँगै...
चेपाङ बाहुल्य वडा समेटेर झारालाङ र रोराङ गाउँपालिका बनाउन माग
हेटौँडा : चेपाङ बाहुल्य क्षेत्रका वडाहरु समेटेर झारालाङ र रोराङ गाउँपालिका बनाउन माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाइएको छ । चेपाङ...
बागमतीमा ६ दिनभित्र योजना नबुझाए बजेट नपर्ने
हेटौँडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि आयोजना छनोट गर्न प्रदेश सभा सदस्यहरुलाई योजना पठाउन सूचना जारी गरेको छ...
विद्यार्थी संगठन
विद्यार्थी संगठन भनेको विद्यार्थीहरुको हकहित, शैक्षिक सुधार र सामाजिक राजनीतिक चेतनाका लागि बनाइएको एक सामूहिक संस्था हो । वास्तविक विद्यार्थी संगठनले निम्नानुसारको कार्य गर्नुपर्ने...
स्थानीय तहको सिमाना हेरफेर तथा वर्गीकरणका लागि छलफल
हेटौँडा : स्थानीय तहको सिमाना हेरफेर तथा पालिका वर्गीकरण पुनरावलोकनका लागि मकवानपुरका सरोकारवालाबिच प्रारम्भिक छलफल भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...
बागमतीको सभामुख चयन हुन सकेन
हेटौँडा : बागमती प्रदेशसभाको सभामुख चयनमा राजनीतिक सौदाबाजीका कारण कानूनी र संवैधानिक जटिलता देखिएको छ । प्रदेशसभाको सभामुख रिक्त रहेको अवस्थामा दलहरु नियुक्ति प्रक्रिया...
बागमतीका कर्मचारीलाई कडाइ : विद्युतीय हाजिरी अनिवार्य, रिपोर्ट मुख्यमन्त्री कार्यालय पठाउनुपर्ने
हेटौँडा : बागमती प्रदेश सरकारले कर्मचारीहरुको कार्यसम्पादनलाई प्रभावकारी र गुनासोरहित बनाउन विद्युतीय हाजिरी अनिवार्य गरेको छ । आफ्ना मातहतका कर्मचारीहरुको अनुशासन र समयपालनालाई प्रभावकारी...











