हेटौँडामा जेसीजको ‘लिडरसीप कन्क्लेभ २०२६’
हेटौँडा : युवामा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित लिडरसिप कन्क्लेभ २०२६ शनिबार हेटौँडामा सम्पन्न भएको छ । जेसीआई हेटौँडाको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा...
जनस्वास्थ्यद्वारा मकवानपुरगढीमा एकीकृत स्वास्थ्य शिविर
हेटौँडा : जनस्वास्थ्य कार्यालय मकवानपुरले मकवानपुरगढी गाँउपालिकामा एकीकृत जनस्वास्थ्य र पोषण अभियान तथा विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शुक्रबार मकवानपुरगढी गाँउपालिकाको समन्वयमा...
औषधी व्यवसायी संघको अध्यक्षमा बिष्णु
हेटौँडा : नेपाल औषधि व्यवसायी संघ मकवानपुरको सातौँ अधिवेशनबाट अध्यक्षमा विष्णु थापा सर्वसम्मत चयन हुुनुभएको छ । शुक्रबार सम्पन्न अधिवेशनले थापाको अध्यक्षतामा १३ सदस्यीय...
हेटौँडा अस्पतालमा आज आधा दिन मात्र ओपिडि चल्ने
हेटौँडा : नेपाल सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेपछि हेटौँडा अस्पतालले आइतबार आधा दिन ओपिडि सञ्चालन गर्ने भएको छ । नेपाल सरकारले...
नयाँ वर्षदेखि हेटौँडाको ५ नम्बर वडा कार्यालय आफ्नै भवनमा
हेटौँडा : हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर ५ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ । अहिलेसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको वडा कार्यालय...
विज्ञापनमा भ्रष्ट्राचार नियन्त्रणको प्रयास स्वागतयोग्य : महासंघ
जिरी (दोलखा) : नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको बैठकले प्रेस स्वतन्त्रताको संरक्षण, सरकारी विज्ञापन वितरणमा पारदर्शिता तथा जलवायु परिवर्तनका असरबारे जिम्मेवार पत्रकारितालाई प्राथमिकता...
सुनचाँदी व्यवसायी संघको साधारणसभा सम्पन्न
हेटौँडाः मकवानपुर सुनचाँदी व्यवसायी संघको ११ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीको प्रमुख आतिथ्य तथा...
आज एसईई परीक्षा सकिँदै
हेटौँडाः २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज आइतबार सकिँदैछ । देशव्यापी रुपमा चैत १९ गतेदेखि एसईई सुरु भएको थियो ।
एसईईको साधारणतर्फको परीक्षा गत...
भीमफेदीमा भीरबाट लडेर महिलाको मृत्यु
हेटौँडा : मकवानपुरको भीमफेदी गाउँपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । घाँस काट्न जाँदा भीरबाट लडेर भीमफेदी–६ की ३५ वर्षीया सन्तोषी वाइबाको...
मनहरीमा ३७ जनाले रक्तदान गरे
हेटौँडा : केदारेश्वर युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । शनिबार मकवानपुरको मनहरी गाउँपालिका–९, रजैयामा क्लबले नयाँ वर्षको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा...










