Home मुख्य समाचार भोलिदेखि बिहान १० बजेसम्म सबै व्यवसाय खुल्ला हुने

भोलिदेखि बिहान १० बजेसम्म सबै व्यवसाय खुल्ला हुने

हेटौंडाः हेटौंडामा भोलिदेखि बिहान १० बजेसम्म सम्पूर्ण पसल–व्यवसाय खुल्ला हुने भएको छ । जारी निषेधाज्ञाले असर परेको भन्दै चौतर्फि विरोध हुन थालेपछि आज बसेको जिल्ला कमान्ड पोष्टको बैठकले भोलिदेखि भाद्र २५ गतेसम्म बिहान १० बजेसम्म सबै पसल–व्यवासाय खुल्ला गर्ने, सवारी साधनमा पूर्ण रोक लगाउने, बैंक तथा वित्तिय सेवा संचालन गर्ने निर्णय गरेको छ ।

Exit mobile version