Home मुख्य समाचार मकवानपुरका १८ जनामा कोरोना पुष्टि

मकवानपुरका १८ जनामा कोरोना पुष्टि

हेटौंडाः मकवानपुरका १८ जनामा आज कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मकवानपुरका १८ जनामा कोरोना पुष्टि भएको बताउनुभयो । यस्तै आज देशभर ८८५ जनामा कोरोना पुष्टि भएको छ ।

Exit mobile version