हेटौँडा : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनका लागि नेता इन्द्र बहादुर बानियाँले मनोनयन दर्ता गर्नुभएको छ ।
मुख्यमन्त्री समेत रहेका बहादुरसिंह लामाले विश्वास गुमाएपछि बागमती कांग्रेसमा दलको नेता चयनका लागि आज हेटौडामा मतदान हुँदैछ ।
बानियाँको प्रस्तावकमा यांकिला शेर्पा रहनुभएको छ भने समर्थकमा कृष्णकुमार तामाङ रहनुभएको छ ।











