Home मुख्य समाचार बागमती प्रदेशमा एकैदिन १२१ जना कोरोना संक्रमित थपिए

बागमती प्रदेशमा एकैदिन १२१ जना कोरोना संक्रमित थपिए

हेटौंडाः बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा एक सय २१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

आज बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जारी गरेको दैनिक प्रतिवेदनमा काठमाडौं जिल्लामा ९२ जना, ललितपुर जिल्लामा १० जना, नुवाकोट जिल्लामा ८ जना, मकवानपुरमा ६ जना, भक्तपुरमा १ जना गरी कुल एक सय २१ जना नयाँ संक्रमित पहिचान भएको जनाइएको छ ।

Exit mobile version