Home मुख्य समाचार लालझाडीका राजकुमार राप्तीखोलामा मृत भेटिए लालझाडीका राजकुमार राप्तीखोलामा मृत भेटिए समृद्ध समाज संवाददाता - December 15, 2024 सांकेतिक तस्वीर । हेटौँडाः हेटौँडा–१, लालझाडीका राजकुमार ब्लोन राप्तीखोलामा मृत भेटिएका छन् । शनिबार दिउँसो १२ बजेको समयमा ब्लोन मृत भेटिएको प्रहरीले जनाएको छ । ३६ वर्षीय ब्लोनको मानसिक सन्तुलन बिग्रिएको भनी परिवारका सदस्यले जानकारी गराएको प्रहरीले जानकारी दिएको छ । थप समाचारहरुसंवाददाताको अन्य हेटौँडा–१ का चन्द्रबहादुर घरमै मृत्त फेला बागमती प्रदेश सभा : नागरिकका मुद्दामा सरकार मूकदर्शक बनको आरोप बागमती प्रदेशसभा बैठकमा सभामुखको खोजी परिवर्तित सन्दर्भमा नेपाल–भारत सम्बन्ध ‘धेरै पालिकामा शिक्षा शाखा नै कमजोर छ’ चितवनमा २ जना मृत भेटिए, नुवाकोटमा डुबेर एकजनाको मृत्यु बागमती प्रदेशसभा बैठक : २ विधेयक अर्थ समितिमा पठाइयो जेन जी आन्दोलनमा क्षतिग्रस्त सरकारी भवनहरुको पुनर्निर्माण सकेर हस्तान्तरणको तयारी छौं : मन्त्री देवकाटा टुक्रे बजेटले विकास होइन, दायित्व मात्र थप्छ : मन्त्री तामाङ