Home मुख्य समाचार लालझाडीका राजकुमार राप्तीखोलामा मृत भेटिए लालझाडीका राजकुमार राप्तीखोलामा मृत भेटिए समृद्ध समाज संवाददाता - ३० मंसिर २०८१, आईतवार ११:२१ FacebookTwitterPinterestWhatsApp सांकेतिक तस्वीर । हेटौँडाः हेटौँडा–१, लालझाडीका राजकुमार ब्लोन राप्तीखोलामा मृत भेटिएका छन् । शनिबार दिउँसो १२ बजेको समयमा ब्लोन मृत भेटिएको प्रहरीले जनाएको छ । ३६ वर्षीय ब्लोनको मानसिक सन्तुलन बिग्रिएको भनी परिवारका सदस्यले जानकारी गराएको प्रहरीले जानकारी दिएको छ । थप समाचारहरुसंवाददाताको अन्य मातातीर्थ औँसीको अवसरमा आश्रममा आश्रितलाई खाना १२ जना स्रष्टालाई साहित्य संगमको कृति प्रकाशन सम्मान हेटौँडामा भलिबल प्रतियोगिता सुरु चितवनमा विभिन्न घटनामा शुक्रबार ५ जनाको मृत्यु कान्ति लोकपथ दैनिक ६ घण्टा बन्द हुने एमाले मकवानपुरका अध्यक्ष पोखरेल घाइते अस्पताल मात्रैले स्वास्थ्य अधिकार सुनिश्चित हुन्न : मुख्यमन्त्री लामा ३ जिल्लामा बिहीबार ५ जनाले गरे आत्महत्याको प्रयास बागमतीमा बजेट निर्माण धमाधम, मन्त्रालयलाई ५५ अर्वको सिलिङ ताजा अपडेट मातातीर्थ औँसीको अवसरमा आश्रममा आश्रितलाई खाना १२ जना स्रष्टालाई साहित्य संगमको कृति प्रकाशन सम्मान हेटौँडामा भलिबल प्रतियोगिता सुरु चितवनमा विभिन्न घटनामा शुक्रबार ५ जनाको मृत्यु कान्ति लोकपथ दैनिक ६ घण्टा बन्द हुने धेरैले हेरेको मातातीर्थ औँसीको अवसरमा आश्रममा आश्रितलाई खाना १२ जना स्रष्टालाई साहित्य संगमको कृति प्रकाशन सम्मान हेटौँडामा भलिबल प्रतियोगिता सुरु चितवनमा विभिन्न घटनामा शुक्रबार ५ जनाको मृत्यु कान्ति लोकपथ दैनिक ६ घण्टा बन्द हुने