Home मुख्य समाचार १३ जनाले रक्तदान गरे १३ जनाले रक्तदान गरे समृद्ध समाज संवाददाता - December 7, 2024 रक्तदान गर्दै रक्तदाता । हेटौँडाः निर्माण सामग्री व्यवसायी संघ मकवानपुरको आयोजनामा शनिबार बिहान रक्तदान कार्यक्रम भएको छ । हेटौँडा–२, कान्तिराजपथमा भएको कार्यक्रममा १३ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । थप समाचारहरुसंवाददाताको अन्य बागमती प्रदेश सभा : नागरिकका मुद्दामा सरकार मूकदर्शक बनको आरोप बागमती प्रदेशसभा बैठकमा सभामुखको खोजी परिवर्तित सन्दर्भमा नेपाल–भारत सम्बन्ध ‘धेरै पालिकामा शिक्षा शाखा नै कमजोर छ’ चितवनमा २ जना मृत भेटिए, नुवाकोटमा डुबेर एकजनाको मृत्यु बागमती प्रदेशसभा बैठक : २ विधेयक अर्थ समितिमा पठाइयो जेन जी आन्दोलनमा क्षतिग्रस्त सरकारी भवनहरुको पुनर्निर्माण सकेर हस्तान्तरणको तयारी छौं : मन्त्री देवकाटा टुक्रे बजेटले विकास होइन, दायित्व मात्र थप्छ : मन्त्री तामाङ बागमती प्रदेश सभा बैठक सुरु