हेटौँडाः निर्माण सामग्री व्यवसायी संघ मकवानपुरको आयोजनामा शनिबार बिहान रक्तदान कार्यक्रम भएको छ । हेटौँडा–२, कान्तिराजपथमा भएको कार्यक्रममा १३ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो ।