सवारी दुर्घटना न्यूनीकरण तथा सवारी आवतजावतमा सहजीकरण मिलाउने उद्देश्यका साथ हेटौंडा बजारको मुख्यचोक वुद्धचोकको उत्तर, दक्षिण र पश्चिततर्फ रोड डिभाइडर राख्दै ।
पूर्वतर्फ भने सडकको बीचमा गार्डेन डिभाईडर निर्माण गरिएको छ । पूर्बपश्चिम लोकमार्ग अन्तर्गत हेटौंडा अस्पताल अगाडि जथाभावी सवारी पार्किङ गर्ने गरिएको भन्दै त्यसलाई नियन्त्रण गर्न ट्राफिक प्रहरी नो पार्किङको बोर्ड राख्दै ।
सवारी चालकको दृष्टीमा अवरोध पुर्याउने तरिकाले सवारीमा राखिएका विभिन्न किसिमका फुलमाला ध्वजा पताका निकाल्दै मकवानपुरका ट्राफिक प्रहरी ।