Home मुख्य समाचार कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक

कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक

हेटौंडाः हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसले कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक गरिएको तालिकाअनुसार आगामी जेठ ८ गतेदेखि परीक्षा सञ्चालन हुनेछ । जेठ १८ गते शुक्रबारसम्म सञ्चालन हुने परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म हुने जनाइएको छ ।

मकवानपुर बहुमुखी क्याम्पसमा विज्ञान, वाणिज्य, मानविकी र शिक्षाशास्त्रका विषयहरु पठनपाठन हुने गरेको छ । कक्षा ११ को परीक्षा विद्यालय तथा क्याम्पस आफैंले आन्तरिकरुपमा लिने व्यवस्था छ ।

Exit mobile version