Home मुख्य समाचार अनलाइन माध्यमबाट बालबालिकाको संरक्षणसम्बन्धी कार्यशाला

अनलाइन माध्यमबाट बालबालिकाको संरक्षणसम्बन्धी कार्यशाला

अनलाइन माध्यमबाट तालिम दिँदै ।

हेटौंडाः अनलाइनका माध्यमबाट बालबालिकाको संरक्षणको विषयमा सरकोरवालासँग एक दिवसीय कार्यशाला भएको छ । सिविन बालहेल्पलाइनको आयोजनामा हेटौंडामा आज एक दिवसीय कार्यशाला भएको हो ।

कार्यशालामा माधव लोहनीले अनलाइनमार्फत बालबालिकामाथि हुने जोखिमका विषय र यसबाट बच्ने उपायका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यशालामा सहभागी सरोकारवालाले एउटा संरक्षणसम्बन्धी अनुरोध पत्र तया पारी प्रदेश सरकार र स्थानीय सरकारलाई बुझाउने कार्यक्रम समेत रहेको सिविन बालहेल्पलाइनका प्रबन्धक झविन्द्र ज्ञवालीले जानकारी दिनुभएको छ ।

Exit mobile version