गुगल तस्विर ।

हेटौंडाः धादिङ जिल्लाको गजुरी गाउँपालिका–५, घाटबेशीमा एक जना पुरुषको शव फेला परेको छ ।

सोमबार दिउँसो २ बजेर ५० मिनेटको समयमा सनाखत नभएको अन्दाजी २९ वर्षीय पुरुष व्यक्तिको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरी अनुसन्धान पश्चात शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी लगिएको प्रहरीले जनाएको छ ।