हेटौंडाः इन्द्रसरोबर गाउँपालिका वडा नम्बर २ मा सिंचाई कुलो निर्माण भइरहेको छ । प्रदेश सरकारद्वारा विनियोजन गरिएको ३० लाख रुपैयाँ बजेटबाट सिंचाई कुलो निर्माण सुरु भएको वडा नम्बर २ का वडा अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठले कुलो निर्माण हँदा एक सय ३० घरधुरी लाभान्वित हुने बताउनुभयो । उक्त सिंचाई योजना जेठ २ गते सम्पन्न गर्नेगरी चैत १२ गते निर्माण सम्झौता गरिएको उहा“ले जानकारी दिनुभया