रक्तदान गर्दै ।

हेटौंडाः सिटिजन बैंकको हेटौंडा शाखाले बैंकको १६ औं वार्षिकसभाको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा बिहीबार ३२ जनाले रक्तदान गरेको ब्लड बैंकका प्राविधिक अधिकारी किशोर सापकोटाले बताउनुभयो ।

सिटिजनस् बैंकको आयोजनामा भएको कार्यक्रममा १ महिला र ३१ पुरुषले रक्तदान गरेका छन् । कार्यक्रमा बैंकका एम.डि निश्चल सुबेदिले पनि रक्रदान गर्नु भएको छ । रक्तदान कार्यक्रम रेड्क्रस सोसाइटीको सहयोग सञ्चालन भएको सापकोटाले जानकारी दिनुभयो ।