यती समृद्ध समाज संवाददाता - November 12, 2022 ऋतम्भरा अधिकारी कक्षा : ३, नवोदय शिशु सदन हिमालमा पाइन्छसेतै हुन्छ योयती मान्छे जस्तै हिँड्दछसहयोग पनि गर्दछ भालुलाई गुफाबाट भगायोमिग्मालाई भालुबाट बचायोमिग्मा हिमपहिरोमा पर्दाबाच्न सफल भइन्यतिले नै हिउँ खन्दा