उम्मेदवारी दर्ता गर्दै राप्रपा केन्द्रिय सदस्य दिपक बहादुर सिंह ।

हेटौंडाः आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टिको केन्द्रिय सदस्य दिपक बहादुर सिंहले आज आइतबार उम्मेदवारी दर्ता गर्नुभएको छ ।

राप्रपाको तर्फबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ को पहिलो नम्बरमा सिंहले उम्मेदवारी दर्ता गर्नुभएको हो । सिंहले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको छ ।