हेटौंडाः वाइसीएल नेपाल बागमति प्रदेशका सह–संयोजक सुमन पाख्रीन जिल्ला युवा परिषद् मकवानपुरको अध्यक्ष पदमा नियुक्त हुनु भएको छ । पाख्रीनलाई बिहीबार बागमति प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालले नियुक्ति पत्र हस्तान्तरण गर्नुभएको छ ।