हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ को ३ सय मत गणना गरिएकोछ । ३ सय मत गणना गर्दा हेटौंडा १ मा गठबन्धन अगाडी आएको छ ।
मेयरमा नेकपा एमालेले एकसय ४, गठबन्धनले १ सय ९ र राप्रपाले ५४ मत प्राप्त गरेका छन् । यस्तै, उपमेयरमा नेकपा एमालेले १ सय २४ मत, गठबन्धनले १ सय ३४, राप्रपाले १७ मत प्राप्त गरेको छ । वडा अध्यक्षमा नेकपा एमालेले १ सय ३२, नेपाली कांग्रेसले १ सय ४२ र राप्रपाले १३ मत प्राप्त गरेका छन् ।











