सांकेतिक तस्बिर ।

हेटौंडाः मकवानपुरमा मंगलबार एक जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । विगत २४ घण्टामा ७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्लामा हाल एक जना होम आईसोलेसनमा उपचारत रहेको छ भने संक्रिय संक्रमितको संख्या पनि एक जना रहेको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख छ ।