सांकेतिक चित्रः गुगल ।

हेटौंडाः हेटौंडा–८, कमानेमा एक किशोरीमाथि छुरा प्रहार भएको छ ।

शुक्रबार साँझ हेटौंडा–५ का २९ बर्षीय सिर्जन यादवले किशोरीमाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाइएको छ । युवतीलाई छुरा प्रहार गरी फरार भएका यादवको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।