Home समाचार १ जनामा कोरोना संक्रमण

१ जनामा कोरोना संक्रमण

सांकेतिक तस्बिर ।

हेटौंडाः मकवानपुरमा पछिल्लो २४ घण्टाको अवधिमा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २४ घण्टाको अवधिमा ९ जनाको स्वाब परीक्षण गर्दा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार अहिले मकवानपुर जिल्लामा संस्थागत आईसोलेसनमा १ जना र होम आइसोलेसनमा ३ जना उपचाररत छन् भने संक्रिय संक्रमित ४ जना रहेका छन् ।

Exit mobile version