काठमाडौं र सिन्धुली बीचको खेल अहिले दिउँसो १ बजे सुरु हुनेछ । दुवैै टोलि पहिलो जित निकाल्ने योजनासहित मैदान उक्रनेछ । विजेता टिमले मकवानपुरसँग भोलि बुधबार प्रस्तिपर्धा गर्नेछ ।

प्रतियोगिता अन्तर्गत आजको दोस्रो खेलमा भक्तपुर र रसुवा भिड्दैछन् । दुवै टोेली पहिलो जितको खोजिमा रहेको छ । नकआउट चरणमा भएको प्रतियोगितामा सहभागिता टिमलाई दुई समुहमा विभाजन गरिएको छ । प्रतियोगिताको फाइनल भने ६ गते हुनेछ ।