हेटौंडा ः हेटौंडा १० स्थित गोरक्ष्येश्वर स्वाब संकलन केन्द्रमा आज सोमबार ८ जनाले स्वाब संकलन गराएका छन् । ४ जना पुरुष र ४ जना महिलाले स्वाब परीक्षण गराएका हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरिक्षक भोला प्रसाद चौलागाईले जानकारी दिनु भएको छ ।

संकलन गरिएको संकलित स्वाब नमुनाहरु कारोना परिक्षणका लागि हेटौंडा अस्पताल स्थित पीसीआर प्रयोगशालामा पठाईएको निरिक्षक चौलागाईले जानकारी दिनु भएको छ ।