Home मुख्य समाचार मकवानपुरमा एक जनामा कोरोना पुष्टि मकवानपुरमा एक जनामा कोरोना पुष्टि समृद्ध समाज संवाददाता - October 7, 2021 सांकेतिक तस्बिर । हेटौंडाः मकवानपुरमा बिहीबार एक जनामा कोरोना पुष्टि भएको छ । १४ जनाको कोरोनाको पीसीआर परीक्षण गरेकोमा एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवापनुरले जनाएको छ । कोरोना पुष्टि हुने एक जना थाहा नगरका रहेका छन् । थप समाचारहरुसंवाददाताको अन्य आन्तरिक मामिला तथा कानून मन्त्रालय खारेज गर्ने तयारी पुरनो लयमा बागमती सरकार, जेनजी आन्दोलनमा ध्वस्त मन्त्रालय भवनको पुनर्निर्माण सम्पन्न खोलामा डुबेर बालिकको मृत्यु हेटौँडा–१ का चन्द्रबहादुर घरमै मृत्त फेला बागमती प्रदेश सभा : नागरिकका मुद्दामा सरकार मूकदर्शक बनको आरोप बागमती प्रदेशसभा बैठकमा सभामुखको खोजी परिवर्तित सन्दर्भमा नेपाल–भारत सम्बन्ध ‘धेरै पालिकामा शिक्षा शाखा नै कमजोर छ’ चितवनमा २ जना मृत भेटिए, नुवाकोटमा डुबेर एकजनाको मृत्यु