मकवानपुरमा एक जनामा कोरोना पुष्टि समृद्ध समाज संवाददाता - October 7, 2021 सांकेतिक तस्बिर । हेटौंडाः मकवानपुरमा बिहीबार एक जनामा कोरोना पुष्टि भएको छ । १४ जनाको कोरोनाको पीसीआर परीक्षण गरेकोमा एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवापनुरले जनाएको छ । कोरोना पुष्टि हुने एक जना थाहा नगरका रहेका छन् ।