हेटौंडाः नेपाली कांग्रेस मकवापनुरगढी गाउँपालिकाकमा गाउँपालिका सभापति र उपसभापतिको लाग मतदान भइरहको छ ।
सभापतिको लागि २ जना राजबीर मोक्तान र अर्जुन प्रसाद दाहाल प्रतिस्पर्धामा छन् । यस्तै उपसभापतिको लागि मन्दिरा केसी, शुशीला फुयाँल र थवनाथ घिमिरे चुनावी मैदानमा छन् । अन्य पदाधिकारी भने सर्वसम्म चयन भएको र केहीबेरमा घोषणा गर्ने निर्वाचन अधिकृत टिका दाहालले जानकारी दिनुभयो ।