हेटौंडाः मकवापनुरको इन्द्रसरोबरमा शनिबार भएको गाउँपालिकाको अधिवेशनले कांग्रेस सभापतिमा विश्वलाल लामालाई निर्विरोध निर्वाचित गरेको छ ।

उपसभापतिमा कृष्ण बहादुर भोम्जन, किशोर बस्ताकोटी, सचिवमा अर्जुन बाँनिया, कृष्ण महर्जन, सहसचिवमा बसन्ती स्याङतान र सूर्य पाख्रिन चयन भएको निर्वाचन अधिकृत मदन लामिछानले जानकारी दिनुभयो ।