बगैँचामा फुलेका
पुतली हो डुलेका
थरीथरीका फूल
टिप्ने बानी है भुल
मालीको मेहेनत
फूलबारी वसन्त
फूललाई देखेर
खेली बस्ने रहर
इन्द्रकमल फूलमा
म त परे भुलमा
ढकमक फूलले
मगमग बास्नाले
मोहनी लगाउँछ
पुतली रमाउँछ
थरीथरी लोभ्याउने
मौरी हो रमाउने
बगैँचामा फुलेका
पुतली हो डुलेका
थरीथरीका फूल
टिप्ने बानी है भुल
मालीको मेहेनत
फूलबारी वसन्त
फूललाई देखेर
खेली बस्ने रहर
इन्द्रकमल फूलमा
म त परे भुलमा
ढकमक फूलले
मगमग बास्नाले
मोहनी लगाउँछ
पुतली रमाउँछ
थरीथरी लोभ्याउने
मौरी हो रमाउने