फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा – १० स्थित गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट आज सोमबार ४९ जनाको स्वाब नमुना सङ्कलन गरिएको छ ।

३१ जना महिला र १८ जना पुरुषको स्वाब नमुना सङ्कलन गरी कोरोना परिक्षणको लागी हेटौंडा अस्पतालको पिसीआर प्रयोगशालामा पठाइएको हेटौंडा अस्पतालका जनस्वाथ्य निरीक्षक भोला चौलागाइले जानकारी दिनुभयो ।