फाइल तस्बिर ।

हेटौंडा : मकवानपुरमा बिहीबार ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४२ जनामा गरिएको पिसीआर परिक्षणमा ३३ जना र ३४ जनामा गरिएको एन्टिजेन परिक्षणमा २ जना गरी ३५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपरले जनाएको छ ।

संक्रमण हुनेमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाका ३१ जना रहेका छन् । यस्तै, भिमफेदी गाउँपालिकाका ३ जना , र थाहा नगरपालिकाका १ जना रहेका छन् ।