फाइल तस्वीर ।

हेटौंडाः हेटौंडामा बुधबार बिहान १०२ जनाको स्वाब नमूना संकलन भएको छ । ३३ जना महिला र बाँकी सबै पुरुषको स्वाब नमूना संकलन गरेर कोरोना परीक्षणको लागि हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताउनुभयो ।