Home अर्थ/व्यापार विपद व्यवस्थापनको लागि १० करोड

विपद व्यवस्थापनको लागि १० करोड

हेटौंडाः बागमती प्रदेशले आगामी वर्ष ०७८/७९ को लागि विपद व्यस्थापन गर्न १० करोड बजेट विनियोजन गरेको छ ।

बाढी, पहिरो, भू–क्षय, मनसुनजन्य जस्ता प्राकृतिक प्रकोप लगायत संक्रामक रोग, प्राकृतिक र मानवीय विपद् व्यस्थापनामा द्रुत उद्दार, उपचार, राहत तथा पुनःस्थपना लगायतका कार्य गर्न विपद व्यवस्थापन कोषकाले लागि १० करोड बजेट विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो

Exit mobile version