सांकेतिक तस्वीर ।

हेटौंडाः कोरोना भाइरस संक्रमणले मकवानपुरको २२ वर्षीय महिलाको मृत्यु भएको छ ।

मनहरी गाउँपालिका ९ की उनको गएराति ९ बजेर १५ मिनेटमा अस्पतालको एचडियू कक्षमा मृत्यु भएको अस्पतालका सुचना अधिकारी राजिव झाले जानकारी दिनुभयो ।