Home कला साथी

साथी

सिजुका दहाल कक्षाः १, नवोदय शिशु सदन

मेरो प्यारो साथी
बस्छ छत माथि
पढ्न नआएमा
सिकाउँछ असल बनी

मेरो प्यारो साथी
बाहिर जानु हुन्न राति
मोबाइल धेरै नचलाई
समाजमा बन्नुपर्छ जाती

Exit mobile version