हेटौडाः हेटौंडा ५ पिप्ले निवासी, एन.आई.सी. एसिया बैंक लि. मनहरीका शाखा प्रमुख निस्चल सुवेदीेले आफ्नो छोरी सभ्यता सुबेदीको जन्मोत्सवको अवसरमा हेटौंडा-११ डाङ्डुङे स्थिती मामाघर नेपाललार्ई सहयोग गर्नुभएको छ ।

सहयोगी निस्चल सुवेदीे र छोरी सभ्यता सुबेदी

उहाँले आज छोरीको जन्मोत्सवको अवसरमा पाँच हजार मुल्य बराबरको क्यारेम बोर्ड सहयोग गर्नुभएको छ । यस्तै गरी बिजया दशमीको अवसरमा मासु ५ पन र एक कार्टुन चिसो पेय पदार्थ सहयोग गर्नूभएको छ ।