हेटौंडाः हेटौंडा उपमहानगरपालिकामा आज कोरोना संक्रमित ३१ जना थपिएका छन् ।

हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईका अनुसार १९ जना पुरुष र १२ महिला संक्रमित भएका छन् । हेटौंडा–७ का ७८ वर्षीय पुरुष संक्रमित भएका छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!