रक्तदान गर्दै रक्तदाता ।

हेटौँडा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् । आइतबार आयोगको ३३ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रममा आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो ।