हेटौँडाः महाशिवरात्रिका अवसरमा हेटौँडाको पशुपतिनाथ तथा विभिन्न शिव मन्दिरहरु दर्शनार्थीको भिड लागेको छ ।

हेटौँडाको पशुपति र भुटनदेविमा बिहानैदेखि भक्तजनको घुइँचो छ ।