हेटौंडाः हेटौंडा स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा आज आइतबार १७ जनाले स्वाब संकलन गराएका छन् । १० जना पुरुष र ७ जना महिलाले कारोना भए नएको परिक्षणको लागि स्वाब संकलन गरिएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरिक्षक भोला प्रसाद चौलागाईले जानकारी दिनुभएको छ ।
संकलित स्वाब नमुनाहरु कारोना परिक्षणका लागि हेटौंडा अस्पताल स्थित पीसीआर प्रयोगशालामा पठाईएको निरिक्षक चौलागाईले जानकारी दिनुभएको छ ।