हेटौंडा : हेटौंडा –१० स्थित गोरक्षश्वर १३ जनाको स्वाब सङ्कलन गरिएको छ ।
४ जना महिला र ९ जना पुरुषको स्वाब नमुना सङ्कलन गरी कोरोना परिक्षणको लागी हेटौंडा अस्पतालको पिसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले जानकारी दिनुभयो ।