फाइल तस्वीर ।


हेटोंडाः हेटौंडा–१० स्थित स्वाब संकलन केन्द्रबाट बुधबार ३७ जनाको स्वाब नमूना संकलन भएको छ ।

१६ जना महिला र २१ जना पुरुषको स्वाब संकलन भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो । उनीहरको स्वाब नमूना कोरोना परीक्षण गर्न हेटौंडा अस्पताललको पीसीआर प्रयोगशलामा पठाइएको छ ।