सांकेतिक तस्वीर ।


हेटौंडाः मकवानपुरको मनहरीका एक वृद्धको शनिबार राति कोरोनाको कारण मृत्यु भएको छ ।

मनहरी गाउँपालिका वडा नम्बर १ का ९३ वर्षीय महिलाको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । यो सहित मकवानपुरमा हालसम्म १५७ जनाको कोरानाको कारण मृत्यु भएको छ ।